neco insurance limited

नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीको गत चैत ९ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो ।  कम्पनीले २०७८ फागुन ३० गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको...

नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६ औँ वार्षिक साधारण सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको...

नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ९ गते)आयोजना हुँदैछ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २६ औँ वार्षिक साधारण काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हुन लागेको हो ।  उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५...

1663308665norvic-gif.gif

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

नेको इन्सुरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत ९ गते बुधबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी सञ्चालक...

नेको इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको कुल १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांश वितरणको...

16454172591200x120.gif

नेको इन्स्योरेन्सको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत असार ३१ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित १५.५ प्रतिशत बोनस सेयर गत असार १७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा...

नेको इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।  कम्पनीले यो तालिम आगामी भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्न लागेको हो । यो तालिम लिने इच्छुक सहभागीको न्यूनतम शैक्षिक योग्यता एलएलसी पास वा सो सरह उत्तिण गरेको...

नेको इन्स्योरेन्सको खुद नाफा ५४ करोड बढी, इपीएस रु.४१.०४

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ६३ करोड २८ लाख ५६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब २७ करोड ३ लाख ९२ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्कट एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित १५.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १४२९ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १६५०...

नेको इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १८ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। कम्पनीले गत...

नेको इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३१ गते बिहिबारका दिन काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको भवनमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनी...

नेको इन्सुरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको कुल १६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिद्वारा प्रस्तावित लाभांशमा १५.५ प्रतिशत...

नेको इन्स्योरेन्सको खुद मुनाफा ४५.५७%ले वृद्धि, प्रतिसेयर आम्दानी ३५.५२ रुपैयाँ

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ३६ करोड ४ लाख ७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ९२ करोड ८८ लाख ६६ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

नेको इन्स्योरेन्सको अब्बल प्रदर्शन, यस्तो देखियो वित्तीय परिणाम

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमाससम्म ९४ करोड ४३ लाख ६९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.०२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ७० करोड ९९ लाख २२ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा...