nepal insurance company ltd

नेपाल इन्स्योरेन्सको अध्यक्षमा शर्मा चयन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा अर्जुन पौडेल शर्मा चयन भएका छन् ।  कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।  ...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । ।  उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा आयोजना भएको हो। उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ।...

नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम आज कम्पनीको ७३ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो।  उक्त सभा काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे आयोजना हुन लागेको हो। उक्त सभामा कम्पनीको...

1663308665norvic-gif.gif

नेपाल इन्स्योरेनसको सीईओमा महर्जन नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा  विरकृष्ण महर्जन नियुक्त भएका छन् । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई जेठ १८ गतेदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  ...

नेपाल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ५३१.५३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य...

नेपाल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(जेठ १६ गते)अन्तिम दिन रहेको छ । लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले भोलि(जेठ १७ गते(देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य...

16454172591200x120.gif

नेपाल इन्स्योरेन्सको नयाँ कर्पोरेट भवनको शिलान्यास

काठमाण्डौ। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको काठमाण्डौ महानगरपालिका–२८ कमलादीस्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण हुन गइरहेको नयाँ कर्पोरेट भवनको शुक्रबार शिलान्यास गरिएको छ।  बिहान ९ बजेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले...

नेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ७३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ३० गते सोमबारका दिन काठमाण्डौ प्रर्दशनीमार्गमा अवस्थित नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीको...

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा १७.९४ करोड मुनाफा आर्जन, बीमाशुल्क आर्जन ३.३५%ले बढ्यो

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ६० करोड १३ लाख ३९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

नेपाल इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  उक्त बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांस गरी कुल ११.५७८९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।...

नेपाल इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेको नेपाल लाइफको ५० हजार कित्ता संस्थापक सेयर आज(माघ १९ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलकबोल आवेदन दिन सक्नेछन् । संस्थापकहरुबाट सेयर खरिद नभएमा...

नेपाल इन्स्योरेन्सद्वारा संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको नाममा रहेको संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले म्यानेजमेन्टको नाममा रहेको १ लाख कित्ता सेयर आज(मंसिर ५ गते)देखि लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि...

नेपाल इन्स्योरेन्समा रोजगारको अवसर

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कमर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय र देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।  कम्पनीले केन्द्रिय कार्यालयका लागि असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर र म्यानेज(क्लेम), ठमेल शाखाका लागि असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर र...

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा ३४.८७ करोड मुनाफा आर्जन, बीमा कोषको आकार ४१.१३%ले बढाउन सफल

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ४२ लाख ७ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.६९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६६ करोड ९३ लाख ७९ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...

नेपाल इन्स्योरेन्स कम्पनीद्वारा दाबी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक राजदेव यादवको हकवालालाई रु.२५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।  मृतक यादवले जगदम्वा मोटर्स प्रा.लि मार्फत नेपाल ईन्स्योरेन्समा दुर्घटना बीमा गराएका थिए । मृत्यु दाबी अन्तर्गतको २५ लाख रुपैयाँको चेक कम्पनीका निमित्त प्रमुख...