Nepal Reinsurance Company Limited

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांस गरी कुल ५.०२६३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

नेपाल पुनर्बीमा कम्पनीको कार्यालय स्थानान्तरण

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कार्यालय स्थानान्तरण गरिएको छ ।  पुनर्बीमा कम्पनीको साविकको ठेगाना सेन्ट्रल बिजनेश पार्क थापाथलीबाट वैशाख १ गतेदेखि राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय थापाथलीको ठिक विपरित तर्फ रहेको सिप्रदी ट्रेडिङको पछाडी र शिखर इन्स्योरेन्सको भवन अगाडी भवनको तल्लो तेस्रो तल्लामा स्थानान्तरण...

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य डलर क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय...

1663308665norvic-gif.gif

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वा दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय...

नेपाल पुनर्बीमा कम्पनीको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २२ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित २.५ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  कम्पनीले पुस १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा...

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अर्याल मनोनयन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालकमा इश्वरी प्रसाल अर्याल मनोनयन भएका छन् ।  अर्याललाई फागुन ३ गतेको नेपाल सरकारको मन्त्रिस्तरको निर्णयबमोजिम अर्थमन्त्रालय  वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सञ्चालकमा मनोनयन गरेको हो ।  अर्याल पूर्व सञ्चालक रितेश कुमार शाक्यको स्थानमा सञ्चालकमा...

16454172591200x120.gif

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक र दुई वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरु...

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पन्त र पाण्डे निर्वाचित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकबाट दुई जना सञ्चालक निर्वाचित भएका हुन् ।  निर्वाचित हुने सञ्चालकमा सुनिल बल्लभ पन्त र दिप प्रकाश पाण्डे रहेका छन् । सुनिल बल्लभ पन्त नेपाल सरकार बाहेक संस्थागत लगानीकर्ता एनएलजी इन्स्योरेन्सका तर्फबाट र...

नेपाल पुनर्बीमा कम्पनीको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज कम्पनीको छैठौँ वार्षिक साधारण सभा काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै...

नेपाल पुनर्बीमा कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १४ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आगामी पुस २२ गते बिहिबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत...

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मंसिर २० गतेको निर्णयअनुसार...

नेपाल पुनर्बीमा कम्पनीको बीमाशुल्क आर्जन ३७.३१%ले बढ्यो, मुनाफामा समेत वृद्धि

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ९ अर्ब ४३ करोड ३ लाख २० हजार ३७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ३७.३१ प्रतिशतले धेरै हो। गत वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ८६ करोड ८० लाख ५१ हजार ५ सय रुपैयाँ खुद...

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।  कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव सहितको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएको हो ।  नेपाल...

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक अर्यालको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकको राजीनामा स्वीकृत भएको छ । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.डिल्लीराज अर्यालकोे राजीनामा स्वीकृत भएको हो ।  कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो...