nic asia bank

आइएमई जनरल इन्स्योरेन्स र एनआईसी एशिया बैंकका सीईओ उत्कृष्ट ब्यवस्थापक अवार्डबाट सम्मानित

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेश वादे श्रेष्ठ र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने उत्कृष्ट म्यानेजर अवार्डबाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ(म्यान)ले आफ्नो वार्षिक साधारण सभाका अवसरमा श्रेष्ठ र न्यौपानेलाई  उत्कृष्ट म्यानेजरको अवार्ड प्रदान गरेको हो । साधारण सभाका...

एनआईसी एशिया बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आइतबार काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ।  सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आसार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक विवरणमाथि छलफल गरी...

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’: ग्राहकलाई ५ वर्षसम्म रु. ८४ लाखसम्मको बीमा, ग्राहक सेवाहरु पनि निःशुल्क

काठमाण्डौ । एनआईसी एशिया बैंकले २०७८ कात्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमासम्बन्धी सर्वश्रेष्ठ फाइदा, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरु भएका ‘सर्वश्रेष्ठ बचत खाता’ योजना ल्याएको थियो। यो योजनामा ग्राहकले अत्यन्त उत्साहजनक सहभागिता जनाई सफल...

1663308665norvic-gif.gif

एनआईसी एशिया बैंकद्वारा क्यान्सरपीडितलाई बीमावापत रु.१० लाख प्रदान

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड ड्राईभरटोल शाखा तिलोत्तमा रुपन्देहीले गम्भिर रोग उपचार बिमावापत १० लाख रुपैयाँ भुक्तानी गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित बिष्णुपुरमा बसोबास गर्दै आएका लक्ष्मण खनाललाई उपचारवापतको १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । एनआईसी एशिया बैंकका लुम्बिनी प्रदेश...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ३१ हजार ९०२ कित्ता संस्थापक सेयर आज(माघ १३ गते)देखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

एनआईसी एशिया बैंकद्वारा लाभांस वितरणको प्रस्ताव रद्द

काठमाण्डौ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस वितरणको प्रस्ताव रद्द गरेको छ । बैंकले गत कात्तिक ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांस रद्द गर्ने निर्णय गरेको हो ।  नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कन्जर्भेसेन बफर प्रयाप्त ...

16454172591200x120.gif

चार कम्पनीको ७.७७ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन लघुवित्तसहित चार कम्पनीको ७ लाख बढी कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेका आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, महुली लघुवित्त र नागरिक लगानी कोष (सीआईटी)को कुल ७ लाख ७७ हजार ५० कित्ता सेयर आज(माघ २ गतेदेखि)लिलामीमा राखिएको हो । लिलामीमा राखिएका सेयरमा...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को संस्थागत समूहको सेयर लिलामीमा राखिएको छ। बैंकको स्वामित्वमा रहेको सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक सेयर आज(असोज ६ गते)देखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति, कम्पनी, संघ...

एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुईवटा बैंकको ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र एनआईसी एशिया बैंकको ‘एनआईसी एशिया ऋणपत्र २०८८’ सूचीकृत भएको हो ।  राष्ट्रिय वाणिज्य बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २५ लाख कित्ता भएको आरबीबीएल डिबेन्चर(ऋणपत्र)२०८३ र...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको दुई कम्पनीको संस्थापक सेयर आज(भदौ २१ गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्पामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको हो ।  बैंकले सीआईटीको ३ लाख ८१ हजार ९०२ कित्ता र...

एनआईसी एशिया बैंकद्वारा रु. २० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुईजना खातावालालाई जनही रु. १०÷१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको हो।  बैंकको काठमाण्डौस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थाको ८६ हजार ३३९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयर खरिलका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति वा संघ संस्थाहरुले बोलपत्र आवेदन...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(साउन १९ गते)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले...

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत १० लाख बीमा रकम भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको हो।  बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापाका ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको...

एनआईसी एशिया बैंकद्वारा सीसीटीभी राख्ने कार्यमा सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले भक्तपुर जिल्लाका विभिन्न स्थानमा  सीसीटीभी राख्ने कार्यमा सहयोग पुर्याएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरेको जनाएको छ ।  सडक क्षेत्रमा राखिएको सिसिटिभीको सहयोगले टोल तथा सडक खण्ड सहित समग्र समाजमा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा रोकथाम...