काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १२ हजार ५०० कित्ता सेयर आज(असार ५ गते)देखि बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य भने निर्धारण गरिएको छैन ।
सेयर...
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर आज(असार २ गते)देखि लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(असार १ गते)गतेदेखि संस्थापक सेयरधनी कम्पनीको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा राखेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन...
काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडले २१ हजार कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।
कम्पनीले मनोज कुमार सिंहको नाममा रहेको सेयरधनीका नाममा रहेको २१ हजार २६४ कित्ता सेयर लिलामीमा राखेको हो।
यो लिलामी सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनाीहरुले सूचना प्रकाशित भएको ३५...
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)ले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी असार ५ गतेदेखि संस्थागत समूहतर्फको साढे ३ करोड कित्ता बढी हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।
कम्पनीले वि.स २०७८ साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरेकोमा...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनआईसी एशया बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको नाममा रहेको बैंकको ५ लाख कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका...
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । संस्थापक सेयरधनीहरु सुरज अधिकारीको नाममा रहेको १५ हजार कित्ता र बोध प्रसाद त्रिपाठीको नाममा रहेको ६ हजार कित्ता गरी कुल २१ हजार कित्ता संस्थापक सेयर आज(जेठ २५ गते)देखि लिलामीमा राखिएको हो ।
यो सेयर खरिदका लागि अन्य व्यक्ति तथा संस्थाहरुले...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने भने...
काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो।
बैंकले सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको...
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।
यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्...
काठमाणडौ । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको ३९ हजार ८२० कित्ता संस्थापक सेयर आज(जेठ १५ गते)देखि बिक्रीमा राखिएको हो । यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक अन्य व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् ।
बैंकले संस्थापक शेयरधनीहरु ओमप्रकाश अग्रवालको नाममा रहेको २९ हजार ८२० कित्ता र नितु...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आज(जेठ ११ गते)देखि ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन पेस गर्न सक्नेछन् ।
यदि निर्धारित समयमा सेयर...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक सेयरधनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर आज(जेठ ११)गतेदेखि बिक्रीमा राखेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान...
काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापकह सेयरधनी एशियन डिष्ट्रिब्युटर्सको नाममा रहेको ५३ हजार ०५४ कित्ता,ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको २२ हजार ३३८ र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता गरी कुल १ लाख ८० हजार ८६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो...
काठमाण्डौ । कमाुरी बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिडले संस्थापक सेयर लिलामीमा राखिने भएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर आगामी जेठ १३ गतेदेखि लिलामीमा राखिने भएको हो ।
कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ निर्धारण गरेको छ । यो...