Q12078/79

ओरियन्टल इन्स्योरेन्सको मुनाफामा उल्लेख्य वृद्धि, बीमाशुल्क आर्जन २२.४६%ले बढ्यो

काठमाण्डौ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ४० लाख ३ हजार १७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.४६ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड १९ लाख १६ हजार ६६६ रुपैयाँ खुद बीमाशुल्क अर्जान गरेको थियो।  यस्तै...

पहिलो त्रैमासको अन्त्यसम्ममा हिमालयन रिइन्स्योरेन्सको मुनाफा ४ करोड बढी, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ८ लाख ६४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ लाख ६४ हजार ०७१ रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १० लाख १८ हजार ३८४ रुपैयाँ आर्जन गरेको...

मेट लाइफको बीमाशुल्क आर्जन ११.५४%ले बढ्यो, मुनाफामा भने १०.५८%ले घट्यो

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ३० करोड ३५ लाख ४३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.५४ प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड ८६ लाख ६८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको ...

1663308665norvic-gif.gif

राष्ट्रिय बीमा संस्थानको बीमाशुल्क आर्जन रु. ४.५३ अर्ब, खुद मुनाफा ५२.३२%ले बढ्यो

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड ३१ लाख १० हजार ३९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ४ अर्ब २१ करोड १७ लाख ४४ हजार ८६४ रुपैयाँ रुपैयाँ थियो।  समीक्षा अवधिमा...

एशियन लाइफको मुनाफामा सामान्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ५७ करोड ९९ लाख २२ हजार ००६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८.५० प्रतिशतले धेरै हो। गत आ.वको पहिलो  त्रैमाससम्ममा कम्पनीले १ अर्ब ४५ करोड ६० लाख ९५ हजार ३६८ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

पहिलो त्रैमासमा यस्तो छ प्रुडेन्सियल इन्स्योरेन्सको वित्तीय अवस्था

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १२ करोड ३४ लाख २८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १४ करोड २६ लाख ४३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

16454172591200x120.gif

नेशनल लाइफको बीमाशुल्क आर्जन २३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३ अर्ब ४४ करोड ८२ लाख ४९ हजार ९३० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २३ प्रतिशतले धेरै हो। गत आ।वको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८० करोड ३२ लाख ९३ हजार ९९७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेपाल लाइफको मुनाफामा गिरावट, जीवन बीमा कोषको आकार २५.२५%ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ९ अर्ब ७४ करोड ७१ लाख ९२ हजार ६५५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.२१ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार ६७२ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४४ करोड ५० लाख ३८ हजार ०१० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड ४० लाख ३८ हजार ०३९ रुपैयाँ थियो।  समीक्षा...

सूर्या लाइफद्वारा १.११ अर्ब बीमाशुल्क आर्जन, नाफा ११.८०%ले वृद्धि

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ११ करोड ६४ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३३.४१ प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै...

महालक्ष्मी लाइफद्वारा २.५४ करोड मुनाफा आर्जन, जीवन बीमा कोषको आकार ५८.८५ %ले बढ्यो

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ३२ करोड ५२ लाख ७१ हजार ४८४ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९.२५ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको त्रैमाससम्ममा कम्पनीले २३ करोड ३५ लाख ९१ हजार ६९३ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।  यस्तै...

जनरल इन्स्योरेन्सको बीमाशुल्क आर्जन रु.७.२८ करोड, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ७ करोड २८ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २५.२६ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ९ करोड ७५ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन...

गुराँस लाइफको खुद बीमाशुल्क आर्जन १०.३०%ले घट्यो, मुनाफामा समेत गिरावट

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा ८६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.३० प्रतिशतले कम हो। अघिल्लो आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ९६ करोड २४ लाख ७२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै समिक्षा...