reliance life insurance limited

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार २० गते काठमाण्डौ शंखमुलमा रहेको अनमोल ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि...

रिलायन्स लाइफद्वारा पुनर्जागरण अभियान सुरु,व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत छुटको व्यवस्था

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(वैशाख ७ गते)देखि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत व्यतित भएका बीमालेखहरु नविकरण गरेमा विलम्ब शुल्कमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।  कम्पनीले वैशाख ७ गतेदेखि २६ गतेसम्म व्यतित बीमालेख नविकरण गर्ने बीमितहरुलाई यो छुट प्रदान गरिने जनाएको छ ।  यो योजना २...

रिलायन्स लाइफमा रोजगारको अवसर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  कम्पनीले टे«नी,ब्रान्च म्यानेजर,कम्प्ल्यान्स एण्ड कन्ट्रोल अफिसर र सेल्स एण्ड मार्केटिङ पदका लागि कर्मचारी माग गरेको हो ।   इच्छुक आवेदकले फागुन २० गतेसम्म आवेदन दिनुपर्नेछ ।  ...

1663308665norvic-gif.gif

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १.३५ अर्ब, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३५ करोड ६९ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २२.२८ प्रतिशतले बढी हो। गत वर्षको दाुेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन १ अर्ब १० करोड ९६ लाख ७८ हजार रुपैयाँमा सीमित...

रिलायन्स लाइफका नवनियुक्त सीईओ राकेश पोखरेलद्वारा पदभार ग्रहण

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ० राकेश पोखरेलले कार्यभार सम्हालेका छन्। नवनियुक्त सीईओ पोखरेलले गत माघ १३ गतेबाट कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गर्दै सीईओ पोखरेलले सही दिशामा अगाडि बढिरहेको यस कम्पनीमा मौका दिएकोमा सबैप्रति आभार प्रकट गरे। उनले भने, ‘मसँग रहेको...

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकुत(सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।  पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनलाई गत पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गर्नका लागि छनोट गरेको थियो ।  राकेश पोखरेललाई सीईओ नियुक्त...

16454172591200x120.gif

रिलायन्स लाइफद्वारा विभिन्न पदमा कर्मचारी माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले चन्द्रनिगाहपुर,उर्लाबारी,दमक,इटहरी,दलदले,गितानगर, किर्तिपुर र विराटनगरका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।  कम्पनीले उल्लेखित शाखाहरुमा ट्रेनिङ प्रमुख, ब्राण्डिङ तथा मार्केटिङ प्रमुख,क्लेम अफिसर,प्रशासन अफिसर,अकाउन्ट...

रिलायन्स लाइफको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न सो रक्तदान कार्यक्रममा जम्मा १४७ जनाले रक्तदान गरेका थिए। कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको...

रिलायन्स लाइफको कामु सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा निराजन कँडेल नियुक्त भएका छन् । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कँडेललाई कामु सीईआको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । उनलाई पुस १३ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी...

रिलायन्स लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको चौँथो वार्षिक साधारण सभा काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा सम्पन्न भएको हो ।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै कम्पनीको नियमावलीमा प्रस्ताव...

रिलायन्स लाइफको वार्षिक साधारण सभा आज

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चौँथो वार्षिक साधारण सभा आज काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुदैछ ।  उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५.२३६२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै...

रिलायन्स लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि (मंसिर २६ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। मंसिर २४ गते...

रिलायन्स लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले चौँथो वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस ११ गते आइतबारका दिन काठमाण्डौ शंखमुलमा रहेको अनमोल बैंक्वेयटमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

रिलायन्स लाइफले अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशव्यापी आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी पुस देखि २०७९ असार मसान्तसम्म देशका विभिन्न स्थानमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । तालिममा सहभागी हुनका लागि एसइई उत्तीर्ण गरेको र जीवन बीमा अभिकर्ताको रुपमा कार्य गर्न इच्छुक हुनुपर्नेछ । तालिममा...

रिलायन्स लाइफद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ.व २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो ।...