sanima general insurance

सानिमा जनरल इन्स्योरेन्सद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार १५ गते बिहिबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको धुम्र वराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्टमा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो...

सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय स्थानान्तरण

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय स्थानान्तरण गरिएको छ । का.म.न.पा कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालय काठमाण्डौ टंगाल वडा न.५ मा स्थानान्तरण गरिएको हो ।  कम्पनीलाई बीमा समितिले गत चैत २२ गतेको पत्रमार्फत कार्यालय स्थानान्तरणका लागि स्वीकृती दिएको हो ।  कम्पनीको बीमा व्यवसायमा...

सानिमा जनरलको मुनाफा ९५.६५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ७३.२८%को वृद्धि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ५५ लाख १५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

1663308665norvic-gif.gif

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आज कम्पनीको चौथो वार्षिक साधारण जुम एपमार्फत सञ्चालन हुन लागेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको...

सानिमा जनरलको वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गरिने

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको  वार्षिक साधारण सभा विद्युतीय माध्यम जुम एपमार्फत मात्रै सञ्चालन गरिने भएको छ । कोरोना संक्रमण बढ्न थालेसँगै नेपाल सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरेकाले कम्पनीले वार्षिक साधारण सभा जुम एपमार्फत मात्रै सञ्चालन गर्ने निर्णय गरेको हो ।  यसअघि कम्पनीले पुस ३०...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन काठमाण्डौ धुम्बाराही चोकमा रहेको स्मार्ट क्याफे एण्ड बैंङक्वेटमा बिहान ११ बजे विद्युतीय माध्यम जुम एपमार्फत सञ्चालन गर्ने...

16454172591200x120.gif

सानिमा जनरल इन्स्योरेन्समा दुई जना सञ्चालक नियुक्त

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको असार २३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट दुइजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।  नवनियुक्त हुने सञ्चालकमा प्रपुजा पोखरेल र प्रकाशमान श्रेष्ठ रहेका छन् । दुवै जना सञ्चालक समूह(ख) अन्तर्गतको सर्वसाधारण सेयरधनीका तर्फबाट...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २३ गते) सम्पन्न भएको छ । सभा आज कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत आयोजना भएको हो ।  कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आयोजना भएको हो । उक्त सभामा...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज(असार २३ गते) आयोजना हुदैँछ ।  कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  सभा आज कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत आयोजना हुदैँछ ।...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा असार २३ मा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आगामी असार २३ गते आयोजना हुने भएको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २३ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी असार २३ गते बुधबारका दिन कमलादीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा विद्युतीय माध्यम (भर्चुअल)मार्फत सभा आयोजना गर्ने निर्णय...

सानिमा जनरलको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख २९ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।  बैठकले महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा,...

सानिमा जनरलको मुनाफा १००.९५%ले बढ्यो, बीमाशुल्क आर्जनमा ४६.८९%को वृद्धि

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अन्त्यसम्ममा १३ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ९ करोड ४२ लाख ६७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

सानिमा जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन काठमाण्डौ भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिको तर्फबाट...

दोस्रो त्रैमासको अन्त्यसम्म यस्तो देखियो सानिमा जनरलको वित्तीय अवस्था

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्म ८ करोड ५५ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ६ करोड ९९ लाख ८३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म कम्पनीले...