sanima life insurance company

सानिमा लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी असार २० गते आइतबारका दिन काठमाण्डौ धुम्बाराहीमा रहेको स्मार्ट दरबार ब्याङक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीको...

सानिमा लाइफद्वारा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको गलकोट नगरपालिकामा  बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गलकोट...

सानिमा लाइफद्वारा नविकरण बीमाशुल्कमा सतप्रतिशत विलम्ब छुटको घोषणा

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नबिकरण गर्दा सतप्रतिशत ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले बीमालेखको नविकरण बीमाशुल्क समयमा भुक्तानी गर्न छुट भएका बीमालेखहरु २०७६ चैत १ गतेदेखि २०७८ माघ २९ गतेसम्म रहि विलम्ब शुल्क लागेको बीमालेखको नविकरण बीमाशुल्क बुझाउँदा विलम्ब शुल्कमा सतप्रतिशत छुट...

1663308665norvic-gif.gif

सानिमा लाइफद्वारा नयाँ बोनस दर निर्धारण,अधिकतम रु.७० सम्म प्रदान गरिने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।   कम्पनीले सावधिक जीवन बीमा योजना(रेगुलर)अन्तर्गत ९ वर्षे...

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्ूस्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले स्वर्गीय बीमित गौरीप्रसाद भाटकी श्रीमती पवित्रा भाटलाई मृत्यु दाबीबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।  कम्पनीले लम्बी चुहा ०४ मा रहेको मृतक बीमितकै घरमै गएर बीमा दाबीबापतको रकम प्रदान गरेको हो । टिकापुर शाखाका शाखा...

सानिमा लाइफमा रोजगारको अवसर

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको शाखा तथा उपशाखाहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले भैरहवा, अर्घाखाची, चन्द्रौटा, परासी, लमही, मुर्गिया, तौलिहवा, रामपुर (पाल्पा),कोहलपुर र जुम्लाका लागि शाखा प्रमुख तथा मार्केटिङ अफिसर पदका लागि आवेदन माग गरेको हो ।  उल्लेखित पदमा काम गर्न इच्छुक आवेदकले आफ्नो व्यक्तिगत...

16454172591200x120.gif

सानिमा लाइफको नियमित सेयर कारोबार खुला

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आजबाट सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नियमित सेयर कारोबार खुलेको छ। स्पेशल प्रिओपन सेसनमा नेप्सेले तोकेको अधिकतम रेन्जभित्र प्रतिकित्ता ३०९ रुपैयाँमा कारोबार भएपछि धितोपत्र दोस्रो बजारमा आजदेखि कम्पनीको नियमित सेयर कारोबार खुलेको हो।  गत भदौ १६ गते नेप्सेमा कम्पनीको प्रतिसेयर अंकित...

सानिमा लाइफको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । हाले आईपीओ निष्कासन गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको २ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।  नेप्से र कम्पनीबीच आज(भदौ १६गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको २ करोड कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा २४ लाखभन्दा बढीको आवेदन

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री...

सानिमा लाइफ इन्स्योरेन्सद्वारा रु.१४ लाख दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित पुरण बुढा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । बीमित बुढा मगरको वैदेशिक रोजगारिको क्रममा असामयिक निधन भएको थियो ।  कम्पनीले बुढामगरको हकवाला पिता मेरसिङ बुढा मगर को नाममा दाबी भुक्तानी स्वरूप १४ लाख रुपैयाँबराबरको चेक ...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(साउन २४ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २० गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको...

सानिमा लाइफद्वारा रु.८ लाख बीमा दाबी भुक्तानी

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिराह जिल्ला घर भई हरिसिद्धिमा सामान्य साईकल मर्मत ब्यवसाय गरी रहेका मनु सरदार बांतरको परिवारलाई रु. ८ लाख ८ हजार बीमा दाबी भुक्तानी गरेको छ ।  २०७६ भाद्रमा ग्वार्को शाखाबाट रु. ४ लाखको शुभलक्ष्मी बीमा गराएका विमितको कालगतिले मृत्यु हुंदा नै दोब्बर बिमांक र बोनस सहित रु. ८ लाख ८ हजार...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा बिक्री आवेदन खुला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज(साउन २० गते)देखि आईपीओ निष्कासन गरेको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशत...

सानिमा लाइफ इन्स्योरेन्सले भोलिदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि(साउन २० गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु। १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र...

सानिमा लाइफ इन्स्योरेन्सले आगामी साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी साउन २० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कुल निष्कासनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुका लागि र...