sarvottam cement

सर्वोत्तम सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासनको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ ११ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा...

सर्वोत्तम सिमेन्टको विशेष साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुदैँछ । कम्पनीको विशेष साधारण सभा तीनकुनेमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा आयोजना हन लागेको हो ।  कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको थियो।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजी ३...

सर्वोत्तम सिमेन्टद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् विशेष अजेन्डा

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले विशेष साधारण सभा डाकेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको विशेष साधारण सभा डाकेको हो।  बैठकले आगामी असार १० गते बिहिबारका दिन तीनकुनेमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा आर्थिक वर्ष २०७७÷७८ सम्मको मुनाफाबाट हालको...

1663308665norvic-gif.gif

आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टलाई इक्राद्वारा रेटिङ प्रदान

काठमाण्डौ । रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडलाई इक्राएनपी–आईआर बीबीबी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। बुक बिल्डीङ...

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ६ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडको हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको...