surya life insurance company limited

सूर्या लाइफको बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सले बागमती प्रदेशस्तरीय बिज्नेस बिल्डिङ सेमिनार सम्पन्न भउको छ।  बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभपतित्वमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले गरेका थिए। कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु। सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश...

सूर्या लाइफको मुनाफामा ३८.४६%को गिरावट,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०.९० प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सूर्या लाइफ इन्स्योरेन्स ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ बाट तीनवटा विधामा सम्मानित

काठमाण्डौ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको ‘थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफले तीनवटा विधामा अवार्ड हासिल गर्न सफल भएको छ। गत अप्रिल ३० मा भारतको कलकत्तास्थित नोभोटेल होेटेल आयोजित एक समारोहबीच सूर्या लाइफले ‘बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी’, ‘बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स...

1663308665norvic-gif.gif

सूर्या लाइफ इन्स्योरेन्सको बोनस सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट पारित १२.७० प्रतिशत बोनस सेयर पुस ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले पुस ८ गतेपश्चात सेयर अभौतिकीकरण गरेका...

सूर्या लाइफ इन्स्योरेन्सको २२ लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। बैंकको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ।  सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक–सर्वसाधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम भएको छ।     ...

सूर्या लाइफद्वारा “सूर्या सुरक्षा कवज” बीमा योजना सार्वजनिक ,यस्ता छन् विशेषता

काठमाण्डौ । सर्वे भवन्तु सुखिन भन्ने मुल नारा सहित सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमाको आधारभुत सिद्धान्तबाट अभिप्रेरित भइ न्युनतम बीमाशुल्कमा सबै नेपालीको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले सरल र सुलभ बीमा सम्पूर्ण वर्गको पहुँचमा होस् भन्ने नौलो सोच सहित ‘सूर्या सुरक्षा कवज’ बीमा योजना कम्पनीको प्रधान कार्यालयमा विधिवत...

16454172591200x120.gif

सेयर संरचना परिवर्तन गर्दै सूर्या लाइफ,संस्थापक सेयरधनीलाई ७ दिनको समयावधि प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको ६०ः४० को सेयर संरचनालाई परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्न लागेको हो । बीमा समितिको स्वीकृतीपश्चात कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले सेयर संरचना...

सूर्या लाइफद्वारा २.४४ करोड बीमाशुल्क आर्जन,नाफा २२.१७%ले घट्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ४४ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६.९३ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा,कसले दिन पाउँछन् आवेदन ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफको ८ हजार १५८ कित्ता संस्थापक सेयर आज(माघ १९ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलकबोल आवेदन दिन सक्नेछन् । संस्थापकहरुबाट सेयर खरिद नभएमा आम...

सूर्या लाइफको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज कम्पनीको १३ औँ वार्षिक साधारण सभा विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।  उक्त सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १२.७० प्रतिशत बोनस सेयर र ०.६६८४ प्रतिशत नगद लाभांस गरी कुल १३.३७  प्रतिशत लाभांस वितरणको विेशष प्रस्ताव...

सूर्या लाइफद्वारा २० लाख बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतकबीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।  बीमित थापाले १० लाख रुपैयाँ बीमाङ्कको बीमालिएको ६ मिहिना नबित्दै सडक...

सूर्या लाइफ इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि .पुस ९ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  कम्पनीले आर्थिक वर्ष...

सूर्या लाइफद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले आगामी पुस १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा अपरान्ह ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७६/७७ का लागि प्रस्ताव गरिएको १२.७० प्रतिशत...

सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कात्तिक ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख र बाँकी तिर्नुपर्ने सबै किस्तामा ब्याज छुटको व्यवस्था गरेको हो।  कम्पनीले २०७६ मंसिर १ गतेदेखि २०७८ कात्तिक ३० गतेसम्म व्यतित भएका बीमालेख नविकरण...

सूर्या लाइफद्वारा १.११ अर्ब बीमाशुल्क आर्जन, नाफा ११.८०%ले वृद्धि

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्ममा १ अर्ब ११ करोड ६४ लाख ८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३३.४१ प्रतिशतले धेरै हो। गत आ.वको पहिलो त्रैमाससम्ममा कम्पनीले ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै...