surya life insurance company limited

सूर्या लाइफ इन्स्योरेन्सको मुनाफा २३.०१%ले वृद्धि, बीमाशुल्क आर्जन ४६.९७%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ४ अर्ब १८ करोड २० लाख ७९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ४६.९७ प्रतिशतले धेरै हो। गत आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ८४ करोड ५५ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सूर्या लाइफद्वारा ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारका लागि आवेदन माग गरेको छ ।  । कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि आवेदन माग गरेको हो ।  कम्पनीले ब्रान्च इन्चार्ज पदका लागि केहि समिति संख्यामा माग आवेदन गरेको हो । यो पदका लागि  जुनसुकै विषयमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । इच्छुक आवेदक लेखाई र बोलाईमा दख्खल भएको र...

सूर्या लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले कोरोना महामारीको हालको असज परिस्थितीलाई मध्यनजर गर्दै बीमितहरुका लागि ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले व्यतित भएका बीमालेख असार १७ गतेदेखि ३१ गतेसम्म नविकरण गरे ३५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।...

1663308665norvic-gif.gif

सूर्या लाइफको सेयर संरचना परिवर्तन, २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । सेयर संरचना परिवर्तन गर्दै कम्पनीको २२ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको २२ लाख लाख ६२ हजार ८९४.५ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व...

सूर्या लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ । कम्पनीले कोरोना महामारीको हालको असज परिस्थितीलाई मध्यनजर गर्दै बीमितहरुका लागि ब्याज छुटको व्यवस्था गरेको हो ।  कम्पनीले व्यतित भएका बीमालेख असार ३ गतेदेखि १५ गतेसम्म नविकरण गरे ३५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।...

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।  कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । उनी यसअघि कम्पनीमा निमित्त प्रमुख कार्यकारीको रुपमा...

16454172591200x120.gif

सूर्या लाइफको सीईओमा खड्कालाई नियुक्त गर्न बीमा समितिद्वारा स्वीकृती प्रदान

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृत भएको छ। कम्पनीको गत जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको थियो।  बीमा समितिबाट स्वीकृति प्राप्त भएसँगै...

सूर्या लाइफको सीईओमा खड्काको नाम प्रस्ताव, स्वीकृतिका लागि बीमा समितिमा पेश

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) पवन कुमार खड्काको नाम प्रस्ताव गरिएको छ। कम्पनीको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्तीको प्रस्ताव गरेको हो।  पवन कुमार खड्काको नाम सञ्चालक समितिद्वारा प्रस्ताव गरिएसँगै अन्तिम स्वीकृतिका...

सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कोरोना महामारीका कारण सिर्जीत विषम परिस्थितीमा राहात प्रदान गर्न कम्पनीले वैशाख १६गतेदेखि  गतेदेखि जेठ ३१ गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा छुटको व्यवस्था गरेको हो।  यस्तै कम्पनीले २ वर्ष अवधि (२०७६ जेठ १६...

सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्।  कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा श्री भिजे इन्भेष्टमेण्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा उनलाई शुक्रवारदेखि लागू...

सूर्या लाइफको बीमाशुल्क आर्जन ८२.५४%ले वृद्धि, नाफा ५५.८८%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ८२.५४ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७७ करोड २ लाख ७५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

नेप्सेमा १०.७७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर अर्थात १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि ५ प्रतिशत बोनस सेयर र ५.५२६ प्रतिशत  नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरण...

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विरेन्द्र बाबु श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो।  नवनियुक्त सञ्चालक श्रेष्ठ साधारण सेयर समूहतर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। उनलाई विशाल मिनरल्स् एण्ड माइन्स प्रा.लिको...

सूर्या लाइफको खुद मुनाफा ३२.४३%ले वृद्धि, अन्य सूचक कस्तो ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्ममा २ अर्ब २८ करोड ८४ लाख ५३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७७.८५ प्रतिशतले धेरै हो। गत आ.वको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब २८ करोड ६६ लाख ९८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

एनआईसी एशिया बैंकद्वारा दुई बीमा सहित तीन कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख...