surya life insurance company limited

सूर्या लाइफका दुई सञ्चालकको राजिनामा स्वीकृत

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालकको राजिनामा स्वीकृत भएको छ। कम्पनीको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक डा.विनोद आत्रेय र बीरेन्द्र बहादुर श्रेष्ठले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो।  बैठकले डा.विनोद आत्रेयले दिएको राजिनामा माघ १४ गतेदेखि र बीरेन्द्र बहादुर...

सूर्या लाइफको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज कम्पनीको १२ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको थियो।  बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा माघ ०५ गते सभा आयोजना गर्ने...

सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन्। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सोहि दिनदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको हो।  यसका साथै सोहि बैठकद्वारा कम्पनीका स्वतन्त्र सञ्चालक गंगा प्रसाद शर्माले दिएको राजिनामालाई पुस २६ गते...

1663308665norvic-gif.gif

सूर्या लाइफ र प्राइम लाइफको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई बीमा कम्पनीद्वारा आ.व २०७५/७६ का लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले सूर्या लाइफको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७४ रुपैयाँ...

सूर्या लाइफ र प्राइम लाइफको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सूर्या लाइफ र प्राइम लाइफ द्वारा २०७५/७६ का लागि प्रस्ताव गरिएको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  सूर्या लाइफले लाभांस वितरण र साधारण सभा प्रयोजनका लागि भोलि(पुस १७)देखि २४...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाइफ र एशियन लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामी आजदेखि खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको यी दुई कम्पनीका ३ लाख बढी संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२...

16454172591200x120.gif

सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा आउँदो माघ ०५ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको ५.५२६...

एनआईसी एशिया बैंकले दुई बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको सेयरको लिलामी रोक्यो

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले दुई जीवन बीमा कम्पनीमा आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयरको लिलामी प्रक्रिया रोकेको छ। बैंकले विशेष कारण देखाउँदै अर्काे सूचना जारी नभएसम्मका लागि सूर्या लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको लिलामी प्रक्रिया रोकेको हो।  बैंकले लिलामीमा रहेका राखिएका कुल ६ लाख ६० हजार ७५० कित्ता...

सूर्या लाइफद्वारा व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था

काठमाण्डौ । सूर्या लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ। कम्पनीले मंसिर १६ गतेदेखि ३० गतेसम्म व्यतित भई नविकरण नभएका बीमालेख नविकरण गर्दा छुटको व्यवस्था गरेको हो।  कम्पनीले व्यतित भएका सम्पूर्ण बीमालेख अन्तर्गत ३ वर्ष सम्मको बीमाशुल्क भुक्तानी किस्तामा ४० प्रतिशत र सो भन्दा बढि अवधि...

सूर्या लाइफ इन्स्योरेन्सको निमित्त सिईओमा खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त कार्यकारी अधिकृत(सिईओ)मा कम्पनीका नायब महाप्रबन्धक पवन कुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरि खड्कालाई कम्पनीको निमित्त कार्यकारी अधिकृत(सिईओ) जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । अर्काे...

सूर्या लाइफको बीमाशुल्क आर्जनमा उछाल, दाबी भुक्तानी पनि ११३.२९%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ८३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४.५० प्रतिशतले धेरै हो। अघिल्लो वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७ करोड ९१ लाख ११...

सूर्या लाइफद्वारा सेयरधनीका लागि लाभांस प्रस्ताव

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांस प्रस्ताव गरेको हो।  कम्पनीको सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले चुक्तापुँजी २ अर्ब १५ करोड ५१ लाख ३७ हजार ६०० रुपैयाँको कुल १०.५२६ प्रतिशतले हुन आउने २२ करोड ६८ लाख ५६ हजार ६११...

सूर्या लाइफका सिईओ पाण्डेद्वारा राजिनामा

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) शिवनाथ पाण्डेले राजिनामा दिएका छन्। कार्यकाल सकिन ३ महिना बाँकी छदै पाण्डेले गत राजिनामा दिएका हुन्। गत सोमबार कम्पनीको सञ्चालक समिति समक्ष मंसिर १ गतेदेखि लागू हुने गरी राजिनामा दिएका उनको राजिनामा स्विकृत हुने भने बाँकी रहेको छ।    ...

सूर्या लाइफको खुद बिमाशुल्क आर्जन १४.३३%ले वृद्धि, मुनाफा पनि २५.९७%ले बढ्यो

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा २ अर्ब ८४ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.३३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २ अर्ब ४८ करोड रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय...