tips

पहिलोपटक जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ ?यी कुरामा ध्यान दिनुस्

काठमाण्डौ । सन् २०२० मा कोरोना महामारी फैलिएपछि विश्वमा धेरै नै परिवर्तनहरु देखिएका छन्। यसको प्रभाव बीमा क्षेत्रमा समेत देखिएको छ। बीमा क्षेत्र लामो समयदेखि आर्थिक जगतका लागि कुनै‘अन्डरडग(जसका बारेमा कम चर्चा हुन्छ)’का रुपमा रहदैँ आएको छ। कोरोना महामारीपश्चात मानिसहरुमा आफुलाई केहि पनि हुदैन वा कुनै रोगले छुदैँन भन्ने भ्रम हटेको...

बीमासँग जोडिएका ठगीबाट बच्न यी कुरामा दिनुपर्छ ध्यान

काठमाण्डौ । विश्व महामारीपश्चात जीवन बीमाको माग वृद्धि भईरहेको छ। तथापी बजारमा दर्जनौ जीवन बीमा कम्पनीहरु र सयौँ बीमा प्रडक्टहरु उपलब्ध छन्। जसका कारण आफुलाई उपयुक्त हुने बीमा पोलिसी छान्न कठिनाई हुने गर्छ। यस्तोमा मानिसहरु बीमासम्बन्धी जालसाझीको सिकार हुने गर्छन।  बीमासम्बनधी जालसाझीबाट बच्ने र आफुलाई उपयुक्त हुने बीमा पोलिसी...

महिलाहरुका लागि किन आवश्यक छ जीवन बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । नेपालमा बीमा बजार निरन्तर विस्तार भईरहेको छ। बीमा समितिको तथ्यांकअनुसार नेपालको कुल ३५.१८ प्रतिशत जनसंख्यामा  बीमाको दायरा विस्तार भएको छ ।    समितिका अनुसार माघ मसान्तसम्ममा म्यादी र बैदेशिक रोजगार बीमालेख सहित बीमाको पहुँच ३५.१८ प्रतिशत पुगेको हो । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा बीमाको पहुँचमा रहेको जनस्रख्या ...

1663308665norvic-gif.gif

नेपालमा निर्जीवन बीमा दाबी भुक्तानीसम्बन्धी यस्तो छ व्यवस्था

काठमाण्डौ । निर्जीवन बीमा भनेको सम्पत्तिमा हुने विभिन्न प्रकारको भवितव्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षावरण गर्ने माध्यम हो । निर्जीवन बीमा अन्तर्गत अग्नी बीमा, मोटर बीमा, इञ्जिनीयरिङ्ग बीमा,सामुन्द्रिक बीमा, हवाई बीमा र विविध बीमा पर्दछन्।  निर्जीवन बीमा गरेपछि बीमकले सम्पत्तिको रक्षावरण गर्ने काम गर्दछ । बीमा अवधिभर...

जीवन बीमाः यी कारणले हुन सक्छ तपाइँको दाबी अस्वीकार

काठमाण्डौ । यदि तपाइँ बीमा पोलिसी खरिद गर्न चाहनुहुन्छ भने फर्म भर्दा बखत एकदमै सावधानी अपनाउनु पर्ने हुन्छ। कयौँ पटक यस्तो हुन्छ कि फर्म भर्दाखेरी हतार गर्दा हामीले गलत जानकारी भर्न पुग्दछौँ। जस कारण फर्म रिजेक्ट हुने गर्दछ।  तथापि गलत भएपछि तपाइँले गलत जानकारी जानीजानी दिनु भएको हो कि वा अनजानमा यसले अर्थ राख्ने गर्दैन। त्यसैले...

यी ५ कारणले बढाउँछन् जीवन बीमा पोलिसीको प्रिमियम

काठमाण्डौ । प्रत्येक व्यक्तिको जीवनमा, जीवन बीमा पोलिसीले एकदमै महत्व राख्ने गर्दछ । पोलिसी प्रिमियमको राशि पोलिसीहोल्डरको स्वास्थ्य, आनीबानी र व्यवसायको प्रकृतिमा निर्भर रहने गर्दछ । यिनै कारकहरुले प्रिमियम राशिलाई घटाउन वा बढाउन सक्छन् । निश्चीत रुपमा, धुम्रपान वा मद्यपान गर्ने व्यक्तिको जीवन बीमा प्रिमियम नगर्ने पोलिसीहोल्डरको...

16454172591200x120.gif

टर्म इन्स्योरेन्स योजनाले होम लोनमा यसरी गर्ने गर्दछ सहयोग, यस्ता छन् फाइदा

काठमाण्डौ । हर व्यक्तिको एउटा सपना हुने गर्दछ कि उसको एउटा घर होस्। दिउँसो सारा संसार घुमेपनि साझँ आरामका साथ रात बिताउनका लागि आश्रयस्थल होस्। व्यक्तिले प्रत्येक दिन यो लक्ष्य प्राप्तिका लागि प्रयासरत हुन्छ। ब्याज दर कम हुनुका साथै अतिरिक्त कर लाभका कारण अहिले होम लोन(घर कर्जा)सम्मको पहँुच सजिलो भएको छ। तथापि घर कर्जा चयन गर्दाखेरी...

स्वास्थय बीमा खरिद गर्दा यि कुरामा ध्यान दिन आवश्यक, हुनेछ फाइदा

काठमाण्डौ । कोरोना महामारीको अहिलेको अवस्थामा स्वास्थ्य बीमा सबैको प्राथमिक आवश्यकतामा समावेश भएको छ। अझ विशेष गरेर जेष्ठ नागरिकका लागि स्वास्थ्य बीमाको आवश्यकता त हुनै नै गर्दछ। तिव्र गतिमा बढिरहेको स्वास्थ्य खर्चले जो कोहिलाई पनि आर्थिक संकटतर्फ धकेल्न सक्छ। यो आपतकालिन अवस्थाबाट बच्नका लागि स्वास्थ्य बीमा आवश्यक पर्ने गर्दछ।...

३० वर्षको उमेरमा किन खरिद गर्ने स्वास्थ्य बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । तपाइँले स्वास्थ्य बीमा गर्नुभएको छ भने यसले तपाइँको चिकित्सा उपचार खर्चको कभरेज प्रदान गर्ने गर्दछ। बीमासँग सम्बन्धित विज्ञहरुले सामान्य रुपमा मानिसहरुलाई चाडोभन्दा चाडो स्वास्थ्य बीमा खरिद गर्न सल्लाह सुझाव प्रदान गर्ने गर्दछन्। यस्तो यस कारण कि मेडिकल आपतकाल जुनसुकै बेला पनि उत्पन्न हुन सक्छ र यसको सामना गर्नका लागि जो...

व्यक्तिगत जीवनमा किन आवश्यक छ बीमा ? यस्ता छन् कारण

काठमाण्डौ । तपाइँ र तपाइँका नजिकका आफन्तहरु भविष्यका अनिश्चित अवस्थाहरुबाट आथिर्क रुपमा सुरक्षित छन् भन्ने थाहा पाउँदा तपाइँको मनमा शान्ति छाउँछ भन्ने कुरालाई नकार्न सकिँदैन। मानव जीवनमा अनिश्चितता कुनै पनि समय आउँन सक्छ। जस्तै कि असामायिक निधन वा स्वास्थ्य आपतकाल। यसमा दुर्घटना वा सवारी साधन, सम्पत्ति इत्यादि को नोक्सानी पनि समावेश...

स्वास्थ्य बीमा खरिद गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् के गर्ने के नगर्ने

काठमाण्डौ । स्वास्थ्य बीमाले कुनैपनि मेडिकल इमरजेन्सीमा एक प्रकारको कवचको काम गर्ने गर्दछ। जानकारका अनुसार प्रत्येक व्यक्तिसंग एउटा स्वास्थ्य बीमा पोलिसी हुन आवश्यक छ। यदि तपाइँ पनि स्वास्थ्य पोलिसी खरिद गर्न गइरहनु भएको छ भने, तपाइँले के गर्नुपछ भनेर जान्न आवश्यक छ। विज्ञहरुले केहि विशेष सल्लाह दिएका छन् जसलाई अपनाएर तपाइँ...

तपाइँको ‘इन्स्योरेन्स कभर’ पर्याप्त छ ? यसरी जाँच्नुहोस्

काठमाण्डौ । जब कमाइ खर्चभन्दा बढी हुन थाल्छ तब तपाइँ बचेको पैसा लगानी गर्ने क्षेत्र खोज्न थाल्नुहुन्छ। वित्तीय योजना निकै महत्वपूर्ण हुन्छ किनकि तपाइँ आफ्नो वर्तमानका साथसाथ भविष्य पनि सुरक्षित गर्न चाहनुहुन्छ। त्यसैले यो कुरा महत्वपूर्ण हुन्छ कि यदि तपाइँलाई केही भइहाले भविष्यमा तपाइँको परिवारले आर्थिक संकटको सामना गर्न नपरोस्।...

जीवन बीमा गर्दा भुलेर पनि नगर्नुहोस् यी पाँच गल्ती, नोक्सानी हुन सक्छ

काठमाण्डौ । तपाइँ हामी सबैलाई आर्थिक रूपमा जीवन बीमा पोलिसीको आवश्यकता पर्न सक्छ । जति–जति उमेर ढल्किँदै जान्छ आर्थिक जिम्मेवारीको भार बढ्दै जान्छ। त्यतिखेर हामीलाई जीवन बीमाको आवश्यकता पनि बढ्दै जान्छ ।  हामी प्रायः जीवन बीमा गर्दा जानीजानी वा भुुलवश केही न केही गल्तीहरु गर्न पुुग्छौँ । त्यसैले यस्ता गल्तीहरू थाहा पाउँदापाउँदै...