united insurance(nepal) ltd

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल०को अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन्।  गत जेठ २३ गते भएको कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट श्रेष्ठलाई सञ्चालक समितिले अध्यक्षमा नियुक्त गरेको हो।  श्रेष्ठले बिहीबार बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष...

युनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’बाट सम्मानित

काठमाण्डौ । छिमेकी मुलुक भारतको कलकत्तामा गत ३० अप्रिलमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्ड २०२१ मा नेपालबाट  बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयरबाट युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ। उक्त अवार्ड ग्रहण गर्नका लागि कम्पनीका...

युनाइटेड इन्स्योरेन्सद्वारा लाभांस वितरण नगर्ने निर्णय

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।  उक्त बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृति गरेको कम्पनीले जनाएको छ ।  ...

1663308665norvic-gif.gif

यूनाइटेड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी पुस २८ गतेदेखि ३० गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय ट्रेड टावर थापाथली काठमाण्डौमा सञ्चालन गर्न...

यूनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको कार्यकाल थप

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक विलसनमान रञ्जित र निराजन तुलाधरको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिमा सर्वासाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रञ्जित र तुलाधरको कार्यकाल सञ्चालक समितिको ३६३ औँ बैठकले थप गरेको हो ।  दुवै सञ्चालकको कार्यकाल आगामी पुस २६ गते समाप्त हुने हुँदा आगामी...

यूनाइटेड इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको ३५९ औँ बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी साउन ३१ गते आइतबारका दिन भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व...

16454172591200x120.gif

यूनाइटेड इन्स्योरेन्सको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको ९ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको ९ लाख २५ हजार ३४३.९१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।  ...

युनाइटेड इन्स्योरेन्सको नाफा ३३४.९३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३७ करोड ८५ लाख १६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २४ करोड ७१ लाख ९८ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

युनाइटेड इन्स्योरेन्सको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उपासना पौडेल नियुक्त भएकि छन्। कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई वैशाख १६ गतेदेखि नै लागू हुने गरी कम्पनीको सीईओ पदमा चार वर्षका लागि नियुक्त गरेको हो। यससँगै उनी...

युनाइटेड इन्स्योरेन्सको बीमाशुल्क आर्जन ४९.३५%ले वृद्धि, बीमा कोषको आकार ४.९८%ले घट्यो

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म २६ करोड ३० लाख ३२ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १७ करोड ६१ लाख २२ हजार रुपैयाँ थियो।  समीक्षा अवधिसम्म...

युनाइटेड इन्स्योरेन्सको लोगो परिवर्तन

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लागो परिवर्तन गरिएको छ। गत माघ १ गते आयोजना भएको“युनाइटेड इन्स्योरेन्स भर्चुअल इभेन्ट ” कार्यक्रम मार्फत कम्पनीको नयाँ लागो सार्वजनिक गरिएको हो । यो कार्यक्रम कम्पनीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।  उक्त भर्चुअल कार्यक्रममा कम्पनीकि निमित्त सीईओ...

युनाइटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ ७ गते बुधबार ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा भर्चुअल मिटिङ मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा बीमा समितिको स्वीकृती बमोजिम संस्थापक समूह...

यूनाइटेड इन्स्योरेन्स र नेपाल चिकित्सक संघबीच सम्झौता

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र नेपाल चिकित्सक संघ बीच निर्जीवन बीमा सेवा आदान प्रदान सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल तथा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा लोचन कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात् चिकित्सक संघमा आबद्ध...

युनाईटेड इन्स्योरेन्सको निमित्त सिईओमा पौडेल नियुक्त

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा उपासना पौडेल नियुक्त भएकी छिन् ।  गत कात्तिक २४ गते कम्पनीका कामु सिईओ रमेशकुमार भट्टराईको करार अवधि थप नभएपछि उनलाई कम्पनीबाट बिदाई गरिएको थियो । भट्टराईको बिदाईपछि रिक्त रहेको कम्पनीको सिईओ पदमा कम्पनी सञ्चालक समितिको बैठकले नायब...

युनाईटेड इन्स्योरेन्सबाट बिदा भए भट्टराई

काठमाण्डौ । युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडका कामु सिईओ रमेश कुमार भट्राई कम्पनीबाट बिदा भएका छन्। करारमा नियुक्त भएका भट्टराईको सम्झौता नविकरण नभएपछि उनलाई बिदाई गरिएको हो।  गत असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले इन्स्योरेन्सका नायव महाप्रबन्धक भट्टराईलाई कामु सीईओमा नियुक्त गरेको थियो। कम्पनीले असार ४...