नेप्सेमा ३० लाख कित्ता सेयर सूचीकृत

2022-05-20
नेप्सेमा ३० लाख कित्ता सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको । आज नेप्सेमा कम्पनीको ३० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । 

बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु।१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।


Share this with your friends: