नेप्सेमा १४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-07-14
नेप्सेमा १४ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १६.९४ प्रतिशत बोनस सेयर अर्थात १४ लाख ४८ हजार ६ सय कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि १६.९४ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८३ प्रतिशत लाभांश वितरण गरेको थियो। 


Share this with your friends: