मल्टीपर्पस फिनांसको वार्षिक साधारण सभा मंसिर १९ गते, बुक क्लोज कहिले ?

2020-11-24
मल्टीपर्पस फिनांसको वार्षिक साधारण सभा मंसिर १९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)ले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १९ गतेका लागि २२ औँ साधारण सभाको मिति तय गरेको हो।  

सञ्चालक समितिले साधारण सभा प्रयोजनका लागि मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  

 


Share this with your friends: