साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

2020-11-20
साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । साइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ। 

बैंकको ११ लाख १९ हजार ५८६ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो। सेयर रुपान्तरण पश्चात कम्पनीको संस्थापक सेयरका अनुपात ५८.४५ भएको छ भने सर्वसाधारण सेयरको अनुपात ४५.१५ भएको छ। 

 


Share this with your friends: