काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
नेप्सेमा आज संस्थाको ११ लाख ४१ हजार १४० कित्ता सेयर सूचीकृत भएको हो।
1 महिना अगाडी
2 महिना अगाडी
2022-06-19