आरएमडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

2021-07-25
आरएमडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धुव्रकुमार पौडेल नियुक्त भएका छन् । संस्थाको गत साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई आगामी भदौ १० गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि संस्थाको सीईओमा नियुक्त गरिएको हो ।  


Share this with your friends: