new ceo appointed

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा विजय बहादुर शाह नियुक्त भएका छन् । कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले शाहलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरेको हो ।  उनलाई फागुन १ गतेदेखि लागूहुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकुत(सीईओ)मा राकेश पोखरेल नियुक्त भएका छन् ।  पोखरेललाई माघ १३ गतेदेखि लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनलाई गत पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ पदमा नियुक्त गर्नका लागि छनोट गरेको थियो ।  राकेश पोखरेललाई सीईओ नियुक्त...

सिन्धु विकास बैंकको सीईओमा गिरी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् ।  बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुस २६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । गिरी बैंकमा नायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यतर...

1663308665norvic-gif.gif

प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा रावल नियुक्त

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीको आज(पुस २० गते)बसेको सञ्चालक समितिको २२३ औँ बैठकले रावललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  रावललाई आजैदेखि लागूहुने गरी आगामी ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको हो । उनी कम्पनीमा कामु सीईओका...

सानिमा बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई माघ १२ गतेदेखि लागूू हुने गरी सीईओमा नियुक्त गरिएको हो । हाल उनी बैंकमा नायब प्रमुख कार्यकारीको रुपमा...

सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दर प्रकाश कँडेल नियुक्त भएका छन् । बैंकको मंसिर २७ गते काठमाण्डौ हात्तिसारस्थित बैंकको केन्द्रिय कार्यालयमा बसेको सञ्चालक समितिको ३८५ औँ बैठकले कँडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई मंसिर २७ गतेदेखि नै लागू हुनेगरी आगामी चार वर्षका लागि...

16454172591200x120.gif

मल्टीपर्पस फिनांस कम्पनीको सीईओमा सिंह नियुक्त

काठमाण्डौ । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेड(वित्तीय संस्था)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनिश सिंह नियुक्त भएका छन् ।  सिंहलाई भदौ २५ गतेदेखि लागू हुनेगरी कम्पनीको सीईओमा नियुक्त गरिएको हो ।  ...

सिद्धार्थ इन्स्योरेन्सको सीईओमा विरेन्द्र वैदवार क्षेत्री नियुक्त

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)विरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको १७७ औँ बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैठकले उनलाई आगामी चार वर्षका लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।  नेपालको निर्जीवन बीमा...

जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १२ गते मंगलबार ३.३० बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त भएका छन् ।  कम्पनीको चैत ३० गते बसेको...

आरएमडिसी लघुवित्तको सीईओमा पौडेल नियुक्त

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा धुव्रकुमार पौडेल नियुक्त भएका छन् । संस्थाको गत साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी भदौ १० गतेबाट लागू हुने गरी आगामी चार वर्षका लागि संस्थाको सीईओमा नियुक्त गरिएको हो ।   ...

सिभिल बैंकका नवनियुक्त सीईओ पोखरेलद्वारा पदभार ग्रहण

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा आगामी चार वर्षका लागि नियुक्त सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । उनले गत असार १८ गते पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बैंकको सीईओ पदमा पोखरेललाई नियुक्त गरिएको हो ।   यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट...

सान्जेन जलविद्युत कम्पनीको सीईओमा ढुंगेल नियुक्त

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् ।  कम्पनीको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगेलालाई रिक्त रहेको कम्पनीको सीईओ पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  ...

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।  कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई असार १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । उनी यसअघि कम्पनीमा निमित्त प्रमुख कार्यकारीको रुपमा...

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो।  यसअघिका सीईओ गोविन्द गुरुङले पदबाट राजीनामा दिएपछि...

नेशनल लाइफको सीईओमा खत्री नियुक्त

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। कमपनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओमा नियुक्त गरेको हो।  बैठकले उनलाई जेठ ३ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको...