एनएलजी इन्स्योरेन्सका सञ्चालक राईद्वारा राजिनामा

2021-01-04
एनएलजी इन्स्योरेन्सका सञ्चालक राईद्वारा राजिनामा

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक मन बहादुर राईले सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका छन्। उनको यो राजिनामा  पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो। 

राईले व्यक्तिगत घरायसी कारण देखाउँदै कम्पनीको सञ्चालक समितिको सदस्यबाट राजिनामा दिएका थिए।  


Share this with your friends: