नेप्सेमा १३.९५ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-04-12
नेप्सेमा १३.९५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकुत भएको छ । आज नेप्सेमा सूर्योदय लघुवित्त र इन्फिनिटी लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५.८५ कित्ता र इन्फिनिटी लघुवित्तको ८ लाख ९९ हजार ९८.१२७३ कित्ता गरी कुल १३ लाख ९५ हजार १८३.९७७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: