नेप्सेमा ५२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-03-25
नेप्सेमा ५२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सनराइन बैंक लिमिटेडको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

बैंकले गत आर्थिक वर्षका लागि आफ्ना सेयरधनीहरुलाई ५.८ प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांस गरी कुल ८.२५ प्रतिशत लाभांस वितरण गरेको थियो।  

 


Share this with your friends: