प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन

2020-09-28
प्रभु इन्स्योरेन्सको सञ्चालक परिवर्तन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको तर्फबाट निरज लम्सालले प्रतिनिधित्व गर्दे आईरहेकोमा  निजलाई परिवर्तन गरी रेनुप्रसाद पाण्डेलाई चयन गरिएको छ। 

कम्पनीको असोज ११ गते बसेकोसञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी प्रभु बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सन्चालकलाई परिवर्तन गरी नयाँ सञ्चालक चयन गरेको हो। 
 

 


Share this with your friends: