भगवति हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

2022-01-03
भगवति हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको गर्ने भएको छ । 

कम्पनीले १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। कम्पनीले १०० अंकित दरका कुल १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। 


Share this with your friends: