साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त

2021-06-27
साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डाक्टर टेकनाथ ढकाल नियुक्त भएका छन् ।

संस्थाको गत शुक्रबार अर्थात असार ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।


Share this with your friends: