sadhana laghubitta bittiya sanstha ltd

साधना लघुवित्तद्वारा मृतक कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ। संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो। संस्थाले आज पालुङटार नगरपालिकामा संस्थाका सञ्चालक अर्जुनकुमार सिंहको अध्यक्षता तथा नगर प्रमुख ई।...

साधना लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। संस्थाको गत कात्तिक १३ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस सेयर बुक क्लोज हुँदाका बलतसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको हो।  संस्थाले माघ ७ गतेदेखि सेयरधनीहरुको...

साधना लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असोज १७ गते बसेको सञ्चाक समितिको बैठकले ५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १३ गते शनिबारका दिन गोरखा जिल्लामा रहेको होटल गोरखामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...

1663308665norvic-gif.gif

साधना लघुवित्तको सीईओमा पुनः न्यौपाने नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने पुनः नियुक्त भएका छन् ।  संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा निरन्तरता दिनेृ निर्णय गरेको हो । उनलाई असोज १ गतेदेखि लागूहुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  उनको कार्यकाल भदौ ३१...

साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । संस्थाको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांस गरी कुल २६.३२ प्रतिशत लाभा.स वितरणको प्रस्ताव...

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डाक्टर टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको गत शुक्रबार अर्थात असार ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । ...

16454172591200x120.gif

नेप्सेमा साधना लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।  नेप्सेमा आज संस्थाको १८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ९२ हजार ००४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।   ...

साधना लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफाबाट लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कुल २० प्रतिशत लाभांसमध्ये १९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख ७८...