नेप्सेमा ६ कम्पनीको ३.७६ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

2022-02-13
नेप्सेमा ६ कम्पनीको ३.७६ करोड कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा  ६ वटा कम्पनीको बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

आज नेप्सेमा एनसीसी बैंकको ८२ लाख ५१ हजार ६१३.३४कित्ता,मुक्तिनाथ विकास बैंकको ८४ लाख ५६ हजार ३००.५३,आईसीएफसी फाइनान्सको १० लाख २८ हजार ४९४,हिमालयन डिस्टीलरीको ६५ लाख ७ हजार ७६७.८१ कित्ता, लुम्बिीनी विकास बैंकको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता र बैंक अफ काठमाण्डूको ९६ लाख ५८ हजार १७६.४२७० कित्ता गरी कुल ३ करोड ७६ लाख ८० हजार ७४१.७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

 


Share this with your friends: