माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा जमरकटेल नियुक्त

2021-11-16
माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा जमरकटेल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त भएका छन् । 

बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले जमरकेटललाई बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । 

 


Share this with your friends: