machhapuchhre bank ltd

‘खल्ती’ मा माछापुच्छ्रे बैंकको खाता लिंक गर्दा रु. १०० बोनस पाइने, स्मार्टफोन पनि जित्ने मौका

काठमाण्डौ । खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ।  खल्ती र माछापुच्छ्रे बैंकबीचको यससम्बन्धी साझेदारी भएको हो। यस सेवा सुचारु भएलगत्तै ‘खल्ती’ सँग पहिलोपटक बैंक लिंकका रुपमा माछापुच्छ्रे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले रु। १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन्। यसका साथै एकजना भाग्यशाली...

स्याङ्जाको नागडाँडामा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १६२ औँ शाखारहित बैंकिङ सेवा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडामा सञ्चालन गरेको छ।  वित्तीय सेवाको सर्वसुलभ पहुँच नभएका स्थानहरुलाई लक्षित गर्दै बैंकले सो सेवा प्रदान गरेको हो। यससँगै बैंकिङ प्रणालीका अधिकांश सेवाहरु बैंक खाता सञ्चालन, बचत तथा भुक्तानी, एक खाताबाट अर्को...

धनगढीको राजपुरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाण्डौ। माछापुच्छ्रे बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३  राजपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  उक्त शाखा कार्यालयको बिहीबार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष...

1663308665norvic-gif.gif

वीरगञ्जको आदर्शनगरमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्लामा वीरगन्जस्थित आदर्शनगरमा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखाको औपचारिक उद्घाटन वीरगन्ज महानरपालिका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंकका अध्यक्ष डा। बिरेन्दप्रसाद महतोले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति...

माछापुच्छ्रे बैंकको कम्पनी सचिवमा जमरकटेल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको कम्पनी सचिवमा सुभाष जमरकटेल नियुक्त भएका छन् ।  बैंकको कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले जमरकेटललाई बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।    ...

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।  यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको  आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ।  जसअन्तर्गत...

16454172591200x120.gif

माछापुच्छ्रे बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्षू २०७७/७८ को खुद मुनाफाबाट चुक्तापूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांस वितरणको प्रस्ताव...

माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।  ८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ २३ गतेको निर्णय बमोजिम सूचीकरण...

माछापुच्छ्रे बैंकको सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकि छन् । बैंकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कार्की सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएकि हुन् । सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सिर्जना कार्कीले दिएको...

माछापुच्छ्रे बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकद्वारा गत असार ३१ गतेदेखि साउन १४ गतेसम्म जारी गरिएको ३ अर्ब रुपैयाँबराबरको ‘ ८.५०% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र साउन २४ गते आइतबारका दिन बाँडफाँड गरिएको हो ।  रितपूर्वक आवेदनहरु दिने सम्पूर्ण आवेदकहरुलाई ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ...

माछापुच्छ्रे बैंकद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको हो।  वृक्षारोपण कार्यक्रममा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख...

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गत असार ३१ गतेदेखि निष्कासन भएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १४ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र...

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ...

माछापुच्छ्रे बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ। माछापुच्छ्रे बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी असार १६गतेदेखि सञ्चालनमा ल्याएको हो।  सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोे एंव  सिरहा नगरपालिकाका नगर प्रमुख...

माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड.सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार १६ गते ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३...