विकास

स्वाभिमान लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २२ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २३ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। संस्थाले गत...

झण्डै ७० अंकले घट्यो बजार, बीमातर्फ हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४४७.९८ अंकले घट्दै १६८२३.६४ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३७२.५८ अंकले घट्दै १३७९५.३६ बिन्दुमा झर्यो।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।  त्यस्तै आज...