abhiyan laghubitta bittiya sanstha ltd

दुई लघुवित्तद्वारा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन(मा दुईवटा लघुवित्तले आईपीओ निष्कासनको माग गर्दै आवेदन दिएका छन् । आईपीओ निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिनेमा आत्मनिर्भर लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् ।  आत्मनिर्भर लघुवित्तले चैत २१ गते र अभियान लघुवित्तले चैत ३० गते बोर्डमा आवेदन दिएका हुन् ।  आत्मनिर्भर...

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाण्डौ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।  संस्थाले १०० अंकित दरका कुल ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ। हाल संस्थाको अधिकृत पूँजी रु।३० करोड, जारी पुँजी रु। २५ करोड र चुक्ता पूँजी रु। १५ करोड २५ लाख रहेको छ। आईपीओ बिक्रीपछि संस्थाको चुक्ता पुँजी रु। २५ करोड हुनेछ।  ज्ञटद्दढठड...

इक्रा नेपालद्वारा अभियान लघुवित्तलाई रेटिङ प्रदान

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। ‘उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी...

1663308665norvic-gif.gif