agm venue changed

एशियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरिएको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक बैठकले वार्षिक साधारण सभाको स्थान परिवर्तन गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयअनुसार अब कम्पनीको १३ वार्षिक साधारण सभा मैतीदेवीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ ।...

प्रुडेन्सियल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिक साधारण सभा हुने भनिएको स्थान परिवर्तन भएको छ।  कम्पनीले यसअघि यहि भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा हुने भनिएको कम्पनीको १८ औँ वार्षिक साधारण सभा अन्त सारिएको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दे अब नयाँ परिवर्तित निर्णय अनुसार बारा जिल्लाको...