arambha chautari laghubitta bittiya sanstha ltd

आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र तारागाउँ रिजेन्सी होटल लिमिटेडको वार्षिक साधारण सभा आज(चैत २७ गते) आयोजना हुदैँछ ।  आरम्भ चौतारी लघुवित्तको छैठौँ वार्षिक साधारण सभा बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा र तारागाउँ रिजेन्सी होटलको २५ औँ वार्षिक साधारण सभा तारागाँउ रिजेन्सी होटल बौद्ध काठमाण्डौमा...

आरम्भ चौतारी लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ ।आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत १६ गते)अन्तिम दिन रहेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

आरम्भ चौतारी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २७ गते बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

1663308665norvic-gif.gif

आरम्भ चौतारी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको आज(फागुन २५ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७७/७८ सम्मको संचित मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरमा चुक्तापूँजी २८...

नेप्सेमा २.३३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८.८५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको ८.८५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६र७७...

आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। संस्थाको गत चैत ३१ गते सम्पन्न पाचौँ वार्षिक साधारण सभाबाट संस्थापक समूह क बाट ४ जना र सर्वसाधारण समूह ख बाट २ जना गरी कुल ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन्।   संस्थापक समूह क बाट निर्विरोध निर्वाचित हुने...

16454172591200x120.gif

आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको  वार्षिक साधारण सभा सम्पन्न भएको छ।  उक्त सभा गत चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न भएको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरिएको छ। यस्तै संस्थाले बिपिडब्लु...

आरम्भ चौतारीले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको पाचौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत ३१ गते बनेपास्थित पञ्चकन्या बैंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

आरम्भ चौतारी लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको आज(फागुन १२ गते) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट ८.८५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित बोनस सेयरमा चुक्तापूँजी २६...