bangladesh

बंगलादेशको धितोपत्र नियामकद्वारा २१ वटा बीमा कम्पनी सूचीकृत गर्न आह्वान

काठमाण्डौ । बंगलादेशको पूँजी बजार नियामक ‘बंगलादेश सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन(बीएसईसी)ले त्यहाँको बीमा नियामक‘इन्स्योरेन्स डेभलपमेन्ट एण्ड रेगुुलेटरी अथोरिटी(आईडीआरए)लाई देशका २१ वटा बीमा कम्पनीहरुलाई स्टक एकसचेन्जमा सूचीकृत गर्न आवश्यक कदम चाल्न आह्वान गरेको छ । बीएसईसीका कार्यकारी निर्देशक तथा प्रवक्ता रिजउल करिमका...