bid opening

अरुण भ्यालि हाइड्रोपावरको हकप्रद सेयरको बोलकबोल आज खोलिदै

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य सिल्ड टेन्डर) आज(असार २१ गते)खोलिने भएको छ ।  उक्त बोलकबोल आज बिहान ११ बजे कमलादीमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने भएको हो ।  कम्पनीले गत वैशाख  ६ गतेदेखि जेठ २ गतेसम्म बिक्री खुला गरी आवेदन...