bounus rate determined

प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, न्युनतम ३० देखि अधिकतम ७० रुपैयाँ कायम

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर कायम गरेको छ। कम्पनीले २०७६ असारमसान्त सम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आ.व २०७५/७६ का लागि बोनस दर कायम गरेको हो।   कम्पनीले सावधिक जीवन बीमालेखका अन्र्तगत ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि पनि ३० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ बोनस दर...