बजेट

निक्षेप बीमाको सीमा ३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याइयो

काठमाण्डौ । निक्षेप बीमाको विद्यमान सीमा रु.३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै निक्षेप बीमाको विद्यमान सीमा रु.३ लाख बाट वृद्धि गरी रु.५ लाख पुर्याइने बताएका हुन् ।  यस्तै निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सहुलीयत सुरक्षण कार्यक्रम र लघुबीमा सहयोग...

बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधार विकास आयोजनामा लगानी गर्नुपर्न,बीमा महाविपत्ती बोन्ड जारी गरिने

काठमाण्डौ । सरकारले बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधारमा विकास आयोजनामा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै बीमा कम्पनीले आफ्नो लगानीको निश्चित प्रतिशत पूर्वाधारमा विकास आयोजनामा लगानी गर्नुपर्ने...

श्रमजिवी पत्रकारलाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रम जारी,अनलाइन पत्रकारहरुलाई समेत समेटिने

काठमाण्डौ । सरकारले श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रमलाई जारी राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै श्रमजिवी पत्रकारहरुका लाई प्रदान गर्दै आएको दुर्घटना बीमा कार्यक्रमलाई जारी राखिले बताएका हुन् । यस्तै शर्माले यो सुविधालाई अनलाइन पत्रकारहरुलाई समेत...

1663308665norvic-gif.gif

अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गरिने

काठमाण्डौ । सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अन्तराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी र प्रशिक्षकहरुको बीमा गरिने बताएका हुन् ।  ...

स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमातर्फ सञ्चालन गरिने

काठमाण्डौ । स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा कम्पनीमातर्फ सञ्चालन गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिने बताएका हुन् । सरकारले स्वास्थ्य बीमा कायत्र्रmमका लागि रु. ७ अर्ब ५० करोड विनियोजन गरेको छ...

कृषि बाली तथा पुशबीमाको प्रिमियमका लागि रु.७६ करोड विनियोजन,जडीबुटी खेतीको बीमा गरिने

काठमाण्डौ । सरकारले कृषि बाली तथा पुशबीमाको प्रिमियममा ८० प्रतिशत अनुदानका लागि ७६ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै कृषि बाली तथा पुशबीमाको प्रिमियममा ८० प्रतिशत अनुदान प्रदान गर्न रु.७६ कराड विनियोजन गरिएको बताएका हुन् । यस्तै कृषि बीमा विस्तार गरी प्रभावकारी कार्यन्वयन...

16454172591200x120.gif