canada's insurance industry

क्यानडाको जीवन बीमाभन्दा सम्पत्ति तथा दुर्घटना बीमा उद्योगको अवस्था राम्रो

काठमाण्डौ। कोरोना महामारीले निम्त्याएको आर्थिक तथा बजार गतिशीलताका बाबजुत क्यानडाको सम्पत्ति तथा दुघटर्ना बीमा उद्योगले समकक्षी जीवन बीमा उद्योगभन्दा राम्रो प्रर्दशन गरेको छ। “एएम वेष्ट”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो बताएको हो।  एएम वेष्टले कोरोना महामारीले क्यान्डाको अर्थतन्त्र र बीमा उद्योगमा गरेको क्षती बारे...