century commercial bank

सेञ्चुरी कमर्सियल बैंकको सञ्चालकमा तीनजना नियुक्त

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सञ्चालकमा तीनजना नियुक्त भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न नवौँ र दशौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना नयाँ सञ्चालकहरु नियुक्त भएका हुन्।  नियुक्त हुने नयाँ सञ्चालकहरुमा रमेशकुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठ रहेका छन्।    ...

बोनस सेयरका लागि सेञ्चुरी कमर्सियल बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ५.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १९९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य २०९...

सेञ्चुरी कमर्सियल बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज(मंसिर २९ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले हाल कायम चुक्तापुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ७.५० प्रतिशत लाभांस वितरणको प्रस्ताव...

1663308665norvic-gif.gif

सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएका छन्। ऋणपत्र निष्कासनका लागि यि दुवैले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सेन्चुरी बैंकले गत असोज २२ गते र मन्जुश्री फाइनान्सले असोज २१ गते ऋणपत्र निष्कासनका लागि निवेदन दर्ता गराएका थिए।  सेञ्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख...