european insuers

नियामकहरुले लाभांस वितरण रोक्न सक्ने भन्दै युरोपेली बीमाकर्ताहरु चिन्तित

काठमाण्डौ । युरोपका बीमाकर्ताहरुले विश्वव्यापी नियाकमहरुले सम्बन्धित देशका बीमा कम्पनीहरुलाई कोरोना महामारीको परिणामस्वरुप लाभांस वितरण गर्न प्रतिबन्ध नलगाउनु पर्ने बताएका छन्। यसका साथै उनीहरुले कम्पनीहरुलाई उनीहरुको पूँजिको अवस्थाको रिपोर्ट बनाउनका लागि थप समय प्रदान गर्नुपर्ने बताएका छन्।  कोरोना महामारीको प्रभावको...