european insurance companies

युरोपियन बीमा कम्पनीहरूद्वारा महामारीको परिणामस्वरूप ठूला परिवर्तनहरूको अपेक्षा

काठमाण्डौ । युरोपको “ इन्फर्मेशन सर्भिसेस् गुप्र” (आईएसजी) ले जारी गरेको नयाँ सर्भेक्षेण नतिजाका अनुसार कोरोना महामारीका कारण युरोपका अधिकांस बीमाकर्ताहरुले डिजिटल प्रडक्ट र सेवाहरुको मागमा उछाल आउने अपेक्षा गरेका छन्।  आईएसजीले इन्फोसिससंग सहकार्य गरेर सर्भक्षण गरेको थियो र २९० जना निर्णायकर्तासंग अन्र्तवार्ता लिएको थियो।...