everest insurance company limited

एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा भोलि(जेठ १० गते) आयोजना हुँदैछ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम २६औँ वाार्षिक साधारण सभा आयोजन हुन लागेको हो। उक्त सभा हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजन हुनेछ। सभामा गत आर्थिक वर्षका...

एभरेष्ट इन्स्योरेन्सको व्यवसायमा सन्तोषजनक वृद्धि, यस्तो छ वित्तिय सूचकको अवस्था

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८ करोड ९१ लाख ५६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.०८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३३ करोड ८१ लाख ६७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ७२० रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७७८ रुपैयाँ...

1663308665norvic-gif.gif

एभरेष्ट इन्स्योरेन्सको ८.४२% लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(वैशाख २९ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले गत आर्थिक वर्ष २०७६/७७...

एभरेष्ट इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २६औँ वाार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ १० गते सोमबारका दिन हात्तिसारमा रहेको कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत सभा आयोजन गर्ने निर्णय गरेको हो। सभामा गत...

एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो।...

16454172591200x120.gif

एभरेष्ट इन्स्योरेन्सको बीमा शुल्क आर्जन १५.६७%ले घट्यो, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमाससम्म १९ करोड ४० लाख २६ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन २३ करोड ८७ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा केसी नियुक्त

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा गीता केसी नियुक्ती भएकि छिन्। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले केसी लाई मंसिर २६ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।  कानुन विभागमा कार्यरत केसी लाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी नियुक्त गरिएको कम्पनीले जनाएको...

एभरेस्ट इन्स्योरेन्स : बीमाशुल्कभन्दा दाबीभुक्तानीमा रफ्तार, नाफामा भने ३८१.५२% को उछाल

काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ मा बीमाशुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबीभुक्तानी निकै बढेको देखिन्छ। कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले यस्तो देखाएको हो। यसले यस्ता कम्पनीहरु व्यापार प्रगतिको हकमा तीव्रगतिमा दाबीभुक्तानी बढ्नु राम्रो संकेत मान...

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारण सभा आज मंगलबार अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा सम्पन्न भएको छ । दिउसो २ बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष  राजीव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखे । कम्पनीको २५ औ बार्षिक साधारण...

एभरेष्ट इन्स्यारेन्सले डाक्यो वार्षिक साधारणसभा, यस्तो छ मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले सभा आउँदो साउन ६ गते मंगलबार कमाठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजना गर्ने निर्णय गरेको हो।  सभामा अन्य निर्जीवन बीमा कम्पनीसँगै मर्जरमा जाने एजेन्डा विशेष प्रस्तावका...