global ime laghubitta bittiya sanstha ltd

स्पर्स लघुवित्तलाई प्राप्ति गरेको ग्लोबल आइएमई लघुवित्तको एकीकृत कारोबार वैशाख ८ देखि

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरी बनेको ‘ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी वैशाख ८ गतेदेखि हुने भएको छ।  ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै वित्तीय संस्थाबीच गत पुस २७ गते अन्तिम सम्झौता भएको थियो। प्राप्ति गर्ने विशेष प्रस्ताव गत...

ग्लोबल आइएमई लघुवित्तको निमित्त सीईओ र कम्पनी सचिवमा जोशी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।  संस्थाका निवर्तमान सीईओ किरण कुवँरको पदावधि पुस १६ गते समाप्त भई अवकास हुने भएकाले पुस...

नेप्सेद्वारा यी चार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य...

1663308665norvic-gif.gif

ग्लोबल आइएमई लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले लमजुङ जिल्ला बेसिशहर ९ स्थित गेट वे हिमालय रिसोर्टमा बिहान ९ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा गत आर्थिक वर्षका लागि...

ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत नगद लाभांस गरी कुल २८.९२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...