gurans life insurance

हकप्रदका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति?

काठमाण्डौ । शतप्रतिशत हकप्रद निष्कासन गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिहीबार सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शतप्रतिशत हकप्रद सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँ कायम गरिएको छ। अब...

गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज बुधबार अन्तिम मौका रहेको छ। कम्पनीले हकप्रद निष्कासनका लागि भोलि बिहीबार (फागुन २२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (फागुन २१ गते) सम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य...

रु. ७०० बढी मूल्यको सेयर १०० मै पाइने अवसर आउँदै !

काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७६६ रुपैयाँ अन्तिम बिक्री मूल्य भएको सेयर तपाईले रु. १०० मै पाउनुभयो भने ? हजूर यस्तै अवसर आउँदैछ बजारमा ।  गुराँस लाइफ इन्स्योरेन्सलाई धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ ।  अर्थात यो कम्पनीको सेयर तपाईले बुक क्लोज मितिअघि जति कित्ता किन्नुभयो, सोही...

1663308665norvic-gif.gif