himalaya urja bikas co ltd

हिमालयन उर्जा विकास कम्पनीद्वारा दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले २० औँ र २१ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक २४ गते बुधबारका दिन काठमाण्डौ तीनकुनेमा रहेको सिद्धार्थ कटेज रेष्टुरेन्ट एण्ड बारको सभाकक्षमा बिहान ११ बजे सभा...

हिमालय उर्जा विकासका सञ्चालक चौलागाईको कोरोनाका कारण निधन

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडका सञ्चालक पशुपति चौलागाईको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमणका कारण उनको गत वैशाख २८ गते निधन भएको कम्पनीले जनाएको छ। तर सरकारले जारी गरेको निषेधाज्ञाका कारण कार्यालय पूर्ण रुपमा बन्द रहेकाले समयमै जानकारी दिन नसकिएको कम्पनीले जनाएको छ।  उनको निधनसँगै कम्पनीको उक्त...