काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४७ करोड ४९ लाख ६४ हजार ८११ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा ५८.३३ प्रतिशतले बढी हो। अघिल्लो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन २९ करोड ९९ लाख ७५ हजार ०१५ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले...
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको विशेष साधारण सभा आह्वान गरिएको हो ।
बैठकले आगामी जेठ २७ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको होटल अलफ्टमा दिउासो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २९ करोड ९९ लाख ७५ हजार ०१५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा २७५.२५ प्रतिशतले बढी हो। अघिल्लो त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन ८ करोड ८ लाख ६४२ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी...
काठमाण्डौ । बीमा कम्पनीहरुलाई रेटिङ प्रदान गर्ने विश्वको पहिलो क्रेडिट रेटिङ एजेन्सी एएम वेष्टले नेपालको पहिलो निजी पुनर्बीमा कम्पनी हिमालयन रि लाई ‘बी(फेयर) ’रेटिङ प्रदान गरेको छ ।
एएम वेष्टले कम्पनीको वित्तीय सबलताका लागि बी(फेयर) र दिर्घकालिन सेयर निष्कासनकर्ताका लागि ‘बीबी प्लस(फेयर)रेटिङ प्रदान गरेको हो ।
यो रेटिङले...
काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ८ लाख ६४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ लाख ६४ हजार ०७१ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १० लाख १८ हजार ३८४ रुपैयाँ आर्जन गरेको...
काठमाण्डौ । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको होटल अल्फटमा अपरान्ह ५ बजे सभा आयोजना गर्ने निर्णय गरेको...
काठमाण्डौ । नयाँ पुनर्बीमा कम्पनीका रुपमा बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनी दर्ता गराएको छ । कम्पनीले जेठ २३ गते आइतबारका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा त्रिपुरेश्वरमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको नाममा कम्पनी दर्ता गराएको हो ।
कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो...
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स प्राप्त गरेको छ । कम्पनीलाई बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । यससँगै अब कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्न पाउने छ ।
समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र...