insurance agreement

टिकटक बिक्री विवादमा बीमा सम्झौतालाई नजिरको रुपमा प्रस्तुत गरिँदै

काठमाण्डौ ।  भिडियो सेयरिङ एप टिकटकको अमेरिकी कारोबार बिक्री गर्ने होडबाजी जारी छ, र यसमा अब बीमा उद्योगको पनि सम्बन्ध जोडिन पुगेको छ।   बाइटडान्सले ओराकल कर्पसंग साझेदारी गर्नका लागि आफ्नो अमेरिकी प्लेटफर्ममा बिक्री गर्नबाट पछाडि हटेको छ।  कम्पनीले यो कदमले चीनलाई खुसी पार्दे टिकटकको अमेरिकी प्रतिबन्धबाट बचाउन सहयोग पुग्ने...